पाउसो

Romanized: paauso, paausho, pausho, pauso

सुनिएको, मर्किएको आदि ठाउँमा लगाउन गहुँतमा पकाएर लेप बनाइने एक प्रकारको बुटी वा त्यसैबाट बनेको लेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पाक+सो]

1
सुनिएको, मर्किएको आदि ठाउँमा लगाउन गहुँतमा पकाएर लेप बनाइने एक प्रकारको बुटी वा त्यसैबाट बनेको लेप।

सम्बन्धित शब्दहरू