पाकिनु

Romanized: paakinu, pakinu

पाक होइनु; पाकेको होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पाक्+इ+नु]

१.
पाक होइनु; पाकेको होइनु।
२.
पाको होइनु।

सम्बन्धित शब्दहरू