पाखो

Romanized: paakho, pakho

भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पक्ष]

१.
भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन।
२.
पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा।
३.
पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो; पखेरो।
४.
सहरदेखि बाहिरको पायक नपरेको भाग।
५.
छानाको एकातिरको भाग।

सम्बन्धित शब्दहरू