पाखोपखेरो
Romanized: paakhopakhero, pakhopakhero
भिरालो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भिरालो जग्गा।
२.
भिरालो भई गोरु जोत्न पनि नहुने खालको जग्गा।