पागपति

Romanized: paagapati, pagapati

सम्मानपूर्वक दिइने वस्तु; पगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राने]

1
सम्मानपूर्वक दिइने वस्तु; पगरी।

सम्बन्धित शब्दहरू