पाची
Romanized: paachi, pachi, paachee, pachee
ना. [सं.] लाम्चा पात र मसिना खैरा मुजुरावाल फूल हुने, आयुर्वेदका अनुसार खटिरा र छालासम्बन्धी रोगलाई हित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] लाम्चा पात र मसिना खैरा मुजुरावाल फूल हुने, आयुर्वेदका अनुसार खटिरा र छालासम्बन्धी रोगलाई हित गर्ने एक जातको लहरो वा साग।