पाञ्चजन्य
Romanized: paanychajanya, paanychajany, panychajanya, panychajany
विष्णुले पञ्चजन नामक दैत्यलाई हराई लिएको शङ्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विष्णुले पञ्चजन नामक दैत्यलाई हराई लिएको शङ्ख।
२.
पञ्चजन नामक दैत्यहरूको कुल वा वंश।