पाटीबिर्ता
Romanized: paatibirtaa, paatibirta, patibirtaa, paatibirt
ना. [पाटी+बिर्ता] पाटी-पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता; पौवालीको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [पाटी+बिर्ता] पाटी-पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता; पौवालीको बिर्ता।