पाट्‌टिनु

Romanized: paattinu, pattinu

उराठ लाग्नु; पट्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पट्टाइ< (नु.)]

१.
उराठ लाग्नु; पट्टाउनु।
२.
पर्खँदा पर्खँदा हैरान हुनु; टाटिनु

सम्बन्धित शब्दहरू