पाणिनि
Romanized: paanini, panini
केही विचारकहरूका अनुसार फणी वा पणी जातको व्यापारिक समाजमा जन्मिएका, संस्कृत व्याकरणका रचयिता वा आचार्य एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
केही विचारकहरूका अनुसार फणी वा पणी जातको व्यापारिक समाजमा जन्मिएका, संस्कृत व्याकरणका रचयिता वा आचार्य एक प्रसिद्ध मुनि।