पाणिनीय
Romanized: paaniniya, paaniniy, paniniy, paanineeya
पाणिनिले बनाएको वा रचेको; पाणिनिसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पाणिनिले बनाएको वा रचेको; पाणिनिसम्बन्धी।
२.
(नाम)
पाणिनिरचित व्याकरण; अष्टाध्यायी।