दण्डपाणि

Romanized: dandapaani, dandapani

यमराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
यमराज।
२.
हातमा लट्ठी लिने व्यक्ति।
३.
चोबदार।
४.
भैरवको एक रूप।

सम्बन्धित शब्दहरू