पाते कुटो

Romanized: paate kuto, pate kuto, patekuto, paatekuto

फराकिलो पातो भएको, छरितो खन्ने हतियार वा कुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फराकिलो पातो भएको, छरितो खन्ने हतियार वा कुटो।

सम्बन्धित शब्दहरू