पात्तिनु
Romanized: paattinu, pattinu
कुपात्र हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत पाती+इनु]
१.
कुपात्र हुनु।
२.
बल्किनु; जथाभावी गर्ने हुनु।
३.
मात्तिनु; इत्तरिनु; छिहिलिनु; निर्लज्ज हुनु।
४.
फुरफुरिनु; फुर्किनु।