खात्तिनु

Romanized: khaattinu, khattinu

एकमाथि अर्को हुँदै चाङ पर्नु; खात लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत खात+इ+नु]

1
एकमाथि अर्को हुँदै चाङ पर्नु; खात लाग्नु।

सम्बन्धित शब्दहरू