मात्तिनु
Romanized: maattinu, mattinu
मत्त हुनु; माद चढ्नु; लागु पदार्थको नशा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मात+इ+नु]
१.
मत्त हुनु; माद चढ्नु; लागु पदार्थको नशा लाग्नु।
२.
धन, मन, यौवन आदिले गम्कनु; माथि पुगेर पनि चढेको हुनु; उन्मत्त हुनु।
३.
पात्तिनुः पुलपुलिनु।
४.
निहुँ खोज्नु; जोरी खोज्नु।