बात्तिनु

Romanized: baattinu, battinu

कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बात+इ+नु]

१.
कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु।
२.
प्रसङ्ग बेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु।

सम्बन्धित शब्दहरू