पादसेवन
Romanized: paadasevana, paadasevan, paadasewana, padasevan
पाउको सेवा गर्ने काम; पाउ छुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पाउको सेवा गर्ने काम; पाउ छुने काम।
२.
सेवाशुश्रूषा।
३.
कमार्तन।