पानफेरि

Romanized: paanapheri, paanaferi, panaferi, panapheri

केवरत जातिमा वैवाहिक कार्यक्रमको पहिलो दिन बेलुकीपख केटापट्टिबाट २०/२५ जना पुरुषहरू पान र सुपारी लिई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केवरत जातिमा वैवाहिक कार्यक्रमको पहिलो दिन बेलुकीपख केटापट्टिबाट २०/२५ जना पुरुषहरू पान र सुपारी लिई केटीपट्टिको घरमा जाने कार्य।

सम्बन्धित शब्दहरू