पानी चल्नु
Romanized: paani chalnu, pani chalnu, paanee chalnu, panee chalnu
कसैले छोएको पानी वा पेयपदार्थ पिउनका लागि स्वीकार्य हुनु; पानीमा छुवाछुत नलाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैले छोएको पानी वा पेयपदार्थ पिउनका लागि स्वीकार्य हुनु; पानीमा छुवाछुत नलाग्नु।
२.
बोलचाल बन्द भएका र पानी बाराबारको स्थितिमा पुगेकाहरूबिच मेल हुनु।