पानीघडी

Romanized: paanighadi, paaneeghadi, paanighadee, paneeghadi

पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने एक पुरानो चलनको घडी; जलयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने एक पुरानो चलनको घडी; जलयन्त्र।

सम्बन्धित शब्दहरू