पानीपाले

Romanized: paanipaale, paanipale, panipaale, paaneepaale

पानी वा जलाशयको रेखदेख गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम/ विशेषण [पानी+पालो+ए]

1
पानी वा जलाशयको रेखदेख गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू