पान्थ निवास
Romanized: paantha nivaasa, paantha nivaas, paantha nivasa, pantha nivaasa
यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर; पाटी; धर्मशाला; अतिथिशाला; पाहुनाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर; पाटी; धर्मशाला; अतिथिशाला; पाहुनाघर।