पापदृष्टि

Romanized: paapadrishti, papadrishti, paapadristi, papadristi

अरूको कुभलो हुने गरी हेरिएको हेराइ; कुदृष्टि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको कुभलो हुने गरी हेरिएको हेराइ; कुदृष्टि ।
२.
खराब नियत।

सम्बन्धित शब्दहरू