पाप्रो
Romanized: paapro, papro
वस्तुको सुकेर वा उक्सेर छुट्टिने बाहिरी पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्पट]
१.
वस्तुको सुकेर वा उक्सेर छुट्टिने बाहिरी पत्र।
२.
छाला।
३.
बोक्रो।