पायल

Romanized: paayala, paayal, payal, payala

खुट्टामा लगाइने आभूषण; नुपूर; पाउजेब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुट्टामा लगाइने आभूषण; नुपूर; पाउजेब।

सम्बन्धित शब्दहरू