पारगम्य
Romanized: paaragamya, paaragamy, paragamy, paragamya
पार गर्नुपर्ने; पारि जान सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पार गर्नुपर्ने; पारि जान सकिने।
२.
पारङ्गत हुन आवश्यक।