पारगमन

Romanized: paaragamana, paaragaman, paragaman, paragamana

पापबाट मुक्ति; छुटकारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पापबाट मुक्ति; छुटकारा।
२.
पारवहन।
३.
पारि जाने वा पुग्ने काम।

सम्बन्धित शब्दहरू