पारमित

Romanized: paaramita, paaramit, paramit, paramita

पार लागेको; पूरापूर गरिएको; पारङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पार लागेको; पूरापूर गरिएको; पारङ्गत।
२.
परम बिन्दुमा पुगेको।

सम्बन्धित शब्दहरू