पारमिता
Romanized: paaramitaa, paaramita, paramitaa, paaramit
पारङ्गत भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पारङ्गत भएको अवस्था।
२.
बौद्ध धर्मका अनुयायीले पालन गर्नुपर्ने दश ओटा मुख्य नियम।