रमिता

Romanized: ramitaa, ramit, ramita

मनलाई आनन्द दिई रमाउने पार्ने उत्सव आदि; रमाइलोका निम्ति हुने खेल, तमासा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रमणीयता]

1
मनलाई आनन्द दिई रमाउने पार्ने उत्सव आदि; रमाइलोका निम्ति हुने खेल, तमासा आदि।

सम्बन्धित शब्दहरू