रमिते
Romanized: ramite
तमासा हेर्ने काममा सामेल हुने; रमिता हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तमासा हेर्ने काममा सामेल हुने; रमिता हेर्ने।
२.
(नाम)
रमिताको दर्शक।