पारि
Romanized: paari, pari
पल्लो किनार, पल्लो पाटो; पार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पार+इ]
१.
पल्लो किनार, पल्लो पाटो; पार।
२.
(क्रियाविशेषण)
पल्लो तटमा; पल्लो छेउमा ।
३.
उता; त्यतातिर ।
४.
टाढा।