पारिश्रमिक
Romanized: paarishramika, paarishramik, parishramika, paarisramika
परिश्रमसम्बन्धी; परिश्रमको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिश्रमसम्बन्धी; परिश्रमको ।
२.
(नाम)
परिश्रम वा कुनै कार्य गरेबापत पाइने वा दिइने धन; ज्याला; बनी; मजदुरी।