पारुष्य
Romanized: paarushya, paarushy, parushya, paarusya
कठोरता; कडापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कठोरता; कडापन।
२.
रुखोपन; खस्रोपन।