पालक
Romanized: paalaka, paalak, palak, palaka
पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक।
२.
राजा।
३.
गोठालो।
४.
मालिक।
५.
(विशेषण)
पालन गर्ने; पाल्ने।