पालेपहरा
Romanized: paalepaharaa, paalepahara, palepaharaa, paalepahar
पालोपहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पालोपहरा।
२.
रुँगालो; कुनै ठाउँ वा व्यक्तिको सुरक्षाका निम्ति चौकीदारी गर्ने कारिन्दा; पाले; गार्ड।