पाले
Romanized: paale, pale
पालो बस्ने व्यक्ति; ढोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पालो + ए]
१.
पालो बस्ने व्यक्ति; ढोके।
२.
पहरा दिने व्यक्ति; पहरेदार।
३.
चौकी कुर्ने व्यक्ति; चौकीदार।
४.
अड्डाखानाको अर्दली।