पाल्लो

Romanized: paallo, pallo

पाल्लो (paallo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पाल्लो(१)

(नाम)
१..
काठबाट बनेको चाक्लो भाँडो; लुगा धुने, पिठो मिच्ने आदि काममा प्रयोग गरिने काठको बाटा; पराद।
२..
गाईव्सतुलाई चारो, पानी दिइने काठको भाँडो; डुँड।

पाल्लो(२)

(विशेषण)
1.
पल्लो; पारिको।

सम्बन्धित शब्दहरू