पाल्वा
Romanized: paalvaa, paalva, palvaa, paalwaa
चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा ‘पोल्वोकू’भनेर सम्बोधन गर्दाको शब्दलाई संस्कृत रूप दिई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा ‘पोल्वोकू’भनेर सम्बोधन गर्दाको शब्दलाई संस्कृत रूप दिई बनाइएको शब्द; सुकुमार अर्थ दिने शब्द।