पाश्चात्यीकरण
Romanized: paashchaatyikarana, paashchaatyikaran, paashchatyikarana, pashchaatyikarana
पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बिसौँ शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बिसौँ शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव।
२.
त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया-प्रक्रिया।