पाश्चात्य
Romanized: paashchaatya, paashchaaty, paashchatya, pashchaatya
पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी।
२.
पछिल्लो; पछिल्तिर परेको।
३.
पश्चिम दिशातिर रहने।
४.
पश्चिमी महादेश (युरोप र अमेरिका) अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने।