पाषाणउपकरण

Romanized: paashaanaupakarana, paashaanaupakaran, paashanaupakarana, pashaanaupakarana

ढुङ्गाका हातहतियार; प्राग्ऐतिहासिक पुरातत्त्वअनुसार मुस्तेर मानवले प्रयोग गर्ने ढुङ्गाका हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुङ्गाका हातहतियार; प्राग्ऐतिहासिक पुरातत्त्वअनुसार मुस्तेर मानवले प्रयोग गर्ने ढुङ्गाका हतियार।

सम्बन्धित शब्दहरू