पास हुवाइ
Romanized: paasa huvaai, paasa huvai, pasa huvaai, paasa huwaai
छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अङ्ग्रेजी पास हुवाइ]
१.
छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया।
२.
कुनै सभा, बैठक आदिमा पेस गरिएका प्रस्तावहरू पारित हुने क्रियाप्रक्रिया।
३.
एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पारहुवाइ।