पिङ खेलाइ

Romanized: pinga khelaai, pinga khelai, pina khelaai, pina khelai

पिङ खेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पिङ खेल्ने काम।
२.
निद्रा वा उँघको झुलाइ।
३.
अर्कामाथिको ढलीमली।
४.
दुब्लाएर सकीनसकी हिँड्ने अवस्था।

सम्बन्धित शब्दहरू