पिटपिटाइ
Romanized: pitapitaai, pitapitai
पिट पिट आवाज आउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पिट पिट+आइ]
1
पिट पिट आवाज आउने काम वा प्रक्रिया।