पिटपिटाउनु

Romanized: pitapitaaunu, pitapitaunu

पिटपिट आवाज गर्नु; किराफट्याङ्ग्राले पखेटा झट्कार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पिट पिट+आउ+नु]

1
पिटपिट आवाज गर्नु; किराफट्याङ्ग्राले पखेटा झट्कार्नु।

सम्बन्धित शब्दहरू