पिठाउली

Romanized: pithaauli, pithaaulee, pithaulee, pithaulii

मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट; सतीबयर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिष्ठावली]

१.
मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट; सतीबयर।
२.
नासपाती, स्याउ आदिको खुब पाकेको गुदी।

सम्बन्धित शब्दहरू