पिठिउँ देखाउनु
Romanized: pithium dekhaaunu, pithiun dekhaaunu, pithiun dekhaunu, pithium dekhaunu
बेवास्ता गर्नु; ध्यान नदिनु; मौकामा असहयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बेवास्ता गर्नु; ध्यान नदिनु; मौकामा असहयोग गर्नु।