पिठिउँपछाडि कुरा काट्नु
Romanized: pithiumpachhaadi kuraa kaatnu, pithiumpachhaadi kura kaatnu, pithiumpachhaadi kuraa katnu, pithiumpachhadi kuraa kaatnu
कसैको अनुपस्थितिमा उसको बदख्वाइँ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैको अनुपस्थितिमा उसको बदख्वाइँ गर्नु।